भिडियो हेर्न तल पट्टी जानुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई स’त्तारुढ दल नेकपा नि’कट अ’नेरास्ववियूसहित १३ बिद्यार्थी सं’गठनका प्र’तिनिधिहरुले भेट गरेका छन् ।शुक्रबार मन्त्री पोखरललाई सयुक्त रुपमा भे’ट्र्दै उनीहरुले शैक्षिक सत्र खेर न’जानेगरी पठनपाठनको व्यवस्था मिलाउन शुझाव दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण शैक्षिक संस्थाहरु सं’चालनमा आउन सकिरहेका छैनन् ।सम्पूर्ण बिद्यार्थी सं’गठनहरुले तत्काल बिद्यालय सं’चालन गरेर बिद्यार्थीहरुलाई पठनपाठनको व्यवस्था मि’लाउन मन्त्री पोखरेललाई आ’ग्रह गरेका छन् ।
अबको एकसाता भित्र बिद्यालय सं’चालन गर्न अ’ल्टीमेटम दिँदै त्यति भित्रै पठनपाठन संचालन नभए आ’न्दोलन गर्ने समेत चे’तावनी दिएका छन् । बिशेषत उनीहरुले कक्षा १२ लगायत क्याम्पस र विश्वविद्यालय तह सञ्चालन गर्न र लकडाउनका समयमा अनलाईन कक्षा संचालन गरेर च’र्को मूल्य असुल्ने बिद्यालयहरुलाई तत्काल का’रवाही गर्न आ’ग्रह गरेका छन् ।उनीहरुले एसईईको जीपीएका आधारमा नभई सिटिभिटीले ८० प्रतिशत सरकारी र २० प्रतिशत निजी विद्यालयका विद्यार्थी भ’र्ना गराउनुपर्ने समेत माग गरेका छन् ।एसईईमा गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गराउनुपर्ने पनि मा’ग गरेका छन् ।
बिक्रम दाइ काम गर्न भारत गएको बेला, श्रीमतीको पेटमा बस्यो क-स्को बच्चा ? गाउँले नै उर्लियपछि, दाङमा.