Home News बिश्वकर्मा पुजाको दिन धर्ती माताले देखाइन यस्तो ताण्डब, हेर्नुहोस् भिडियो सहित !

बिश्वकर्मा पुजाको दिन धर्ती माताले देखाइन यस्तो ताण्डब, हेर्नुहोस् भिडियो सहित !

254
0

सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन ।

हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी थिइन् । हेर्नुहोस तलको भिडियोमा –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here