Home News बालकले कुकुरलाई मास्क लगाइदिएको भिडियो भाइरल

बालकले कुकुरलाई मास्क लगाइदिएको भिडियो भाइरल [भिडियोसहित]

291
0

अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जसमा एक जना बालकले आफ्नो कुकुरलाई गरेको माया यतिखेर चर्चाको विषय बनेको छ ।

जसमा एक जना बालकले साइकलमा उसको कुकुरलाई राख्छ र मास्क लगाइदिन्छ । उनीहरू साइकलमा कतै जाने तरखरमा छन् । ती बालकले कुकुरलाई साइकलमा राख्छ र मास्क लगाइदिन्छ ।

अनि साइकल चलाउँछ । कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण ग्रस्त समयमा बालकले आफ्नो साथीप्रति देखाएको प्रेम यतिखेर चर्चाको विषय बनेको हो । भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस

यो पनि पढौ :पुरुषहरुको यी ५ ब्यक्तित्व जसमा महिलाहरु मरिमेट्छन्ः

महिलालाई फरक–फरक प्रकृतिका पुरुष मन पर्छ । महिलाहरुलाई पुरुषको कुन कुराले आकर्षित गर्दछ यस बिषयमा कैयौ रिसर्च भईसकेका छन् । अनुसन्धानको आधारमा पुरुषहरुको यी ५ ब्यक्तित्व जसमा महिलाहरु मरिमेट्छन्ः

संवेदनशिलता: महिलाहरु पुरुषहरुमा दोस्रो ब्यक्तित्व खोज्छन् त्यो हो संवेदनशिलता । महिलाहरुका यस्ता पुरुषहरुको मन सफा हुने विश्वास गर्छन ।

बुद्धिमान: रिसर्चमा यो कुरा अगाडि आएको छ कि महिलाहरु यस्ता पुरुषहरु प्रति आकर्षित हुन्छन जसको साधारण ज्ञान राम्रो हुन्छ । महिलाहरु यो कुरामा विश्वास गर्छन कि यस्ता पुरुष सानातिना कुरालाई सुनेनसुनेको गर्छन जसले परिवारिक झगडा शुन्य हुन्छ ।

सेन्स अफ ह्युमर: महिलाहरु यस्ता पुरुष धेरै मन पराउछन् जसको सेन्स अफ ह्यूमर राम्रो हुन्छ किनभने यस्ता पुरुषहरु स्वयम खुशि रहनन्छन नै साथ–साथै आफुसँगै रहने मानिसहरुलाई पनि खुशी राख्ने क्षमता राख्दछन्।

बेस्ट कुक: तपाईलाई यो कुरा सुनेर केही अचम्म लाग्न सक्छ तर यो साँचो हो कि महिलाहरुलाई यस्ता पुरुष धेरै आकर्षित गर्छन जो मिठो खाना बनाउन जान्दछन् । रिचर्सको दौरान लगभग ८० प्रतिशत महिलाहरुले यो कुरालाई मानेका थिए ।

हेल्पिङ नेचर: महिलाहरुलाई यस्ता पुरुषहरुले आकर्षण गर्छन जो हेल्पिङ नेचरका हुन्छन् । यस्ता पुरुष महिलाहरुलाई सम्मान गर्न जान्दछन् र महिलाहरुलाई मद्यत गर्नबाट कहिले पछाडि हटदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here