Home News ११० वर्षकि आमाको जीवन कथा | अझै सम्म दाउरा घास, चुलो चौको...

११० वर्षकि आमाको जीवन कथा | अझै सम्म दाउरा घास, चुलो चौको गर्दै सम्मान को लागि १ शयर गरौ, (भिडियो हेर्नुस र सेयर गराै)

496
0

११० वर्षकि आमाको जीवन कथा | अझै सम्म दाउरा घास, चुलो चौको गर्दै सम्मान को लागि १ शयर गरौ, भिडियो हेर्नुस

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
फेसबुकमा लब परेर फेसबुकले जुराएको भद्रगोलका जयन्तेको यस्तो सुन्दर परिवार (तस्बिर सहित) जयन्तेको गोविन्द कोइराला हो वास्तविक नाम।

नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ ।भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् ।

अर्जुन घिमिरे अर्थात् नर नारायण पाँडेको भतिजोको रूपमा प्रस्तुत भएको उनको चरित्रलाई धेरै दर्शकले रुचाइएको छ ।तर गोविन्द कोइरालाको वास्तविक जीवन भने भद्रगोलमा देखिए भन्दा ठिक उल्टो छ ।भद्रगोल सिरियल हेर्ने दर्शकहरूले वास्तविक अनुहारमा देख्दा धेरैले नचिन्ने गरेको बताउँछन् ।रोचक कुरा गोविन्द कोइरालाको विवाह फेसबुकमा लभ परेर भएको बताउँछन् ।

श्रीमती मनिता घिमिरे सँग प्रेम विवाह गरेका उनको अहिले दुई सन्तान पनि छन् । तस्बिरमा हेर्नुहोस् जयन्तेको सुन्दर परिवार ।फेसबुकले जुराएको भद्रगोलका जयन्तेको सुन्दर परिवार।

नेपाल टेलिभिजन बाट हरेक साताको शुक्रवार प्रसारण हुँदै आएको चर्चित तथा निकै लोकप्रिय हास्य टेलिश्रृखला भद्रगोलका एक पात्र हुन गोविन्द कोइराला ‘जयन्ते’ । भद्रगोलको सुरु देखी नै मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को भतिज को रूपमा देखिने गोविन्द कोइराला ‘जयन्ते’ चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here