Home News बाहुनको छोरा र इन्डोनेशियाकि केटीको प्रेम विवाह,अहिले नेपालमा ल्याएर बि चल्ली बनाए...

बाहुनको छोरा र इन्डोनेशियाकि केटीको प्रेम विवाह,अहिले नेपालमा ल्याएर बि चल्ली बनाए (भिडियो हेर्नुस्)

393
0

मलेसियामा काम गर्दा गर्दै इन्डोनेसियन केटि विवाह गरेका थिए निर्मल पोख्रेलले ।

कम्पनीमा काम गर्दागर्दै दुवै जनाको माया बसेपछि उनीहरुले विवाह गरेका हुन् ।उनीहरूको एउटा छोरापनि विदेश मै जन्मिएको हो र छोरा ६ वर्षको हुँदा निर्मलले श्रीमतीलाई नेपाल ल्याएका हुन् ।

अहिले झापा बस्दै गरेका आमा छोरालाई निर्मलले बि चल्ली बनाएर छोडेका छन् ।घरमा खानेकुरा समेत नभएको र आफ्नो बि चल्ली भएको उनी बताउछिन् ।श्रीमतीको अनुसार उनी छेउको होटलमा काम गर्ने गरेको र त्यसैले आफ्नो गुजार गर्दै आएको बताइन् ।

निर्मलले पहिले सेकुरेटीको काम गर्ने गरेको र पछि आएर उनले भागेर काम गर्ने गरेको र अहिले सम्पर्कमा नरहेको उनले बताइन् ।अहिले सासु ससुराको सहारामा इन्डोनेसिया बाट आएकी बुहरी बसिरहेकी छिन् ।उनले एउटा सानो घर पनि बनाएकी छिन् ।

यसरी एक नेपाली केटाले विदेशी नागरिकलाई विवाह गरेर नेपालमा ल्याइ छोडेर हिड्नु निकै दुखको कुरा रहेको छ ।आफ्नो देश र भाषा सबै त्यागेर निर्मलको सरणमा आएकी यी चेलीको यस्तो बिजोग देख्दा निकै दुख लागेको छ र निर्मललाई जसरी पनि सम्पर्कमा ल्याउन उनले अपिल पनि गरेकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here