Home News भिडियोमा हेर्नुहोस्: नेपाली सेनाले देखायो यस्तो चर्तिकला, टुँडिखेलको रोचक दृश्यहरु,भिडियो हेर्नुहोस (जय...

भिडियोमा हेर्नुहोस्: नेपाली सेनाले देखायो यस्तो चर्तिकला, टुँडिखेलको रोचक दृश्यहरु,भिडियो हेर्नुहोस (जय नेपाल लेखेर सेयर गराै)

483
0

भिडियोमा हेर्नुहोस्: नेपाली सेनाले देखायो यस्तो चर्तिकला, टुँडिखेलको रोचक दृश्यहरु,भिडियो हेर्नुहोस (जय नेपाल लेखेर सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
इन्द्रजात्राको दोस्रो दिन आइतबार काठमाडौँका नेवार समुदायले बसन्तपुर दरबार स्क्वायरबाट कुमारी, भैरब र गणेशको रथ तानेर भव्यतापूर्वक जात्रा मनाउँदैछन् ।

कोरोना महामारी अन्त्य नभए पनि इन्द्रजात्रा मनाउन मानिसको भव्य भीड लागेको छ। रथयात्राको क्रममा बाजागाजा सहित रमझम गरिँदैछ । इन्द्रजात्राको उद्गम स्थल मानिने हनुमानढोका दरबार क्षेत्रमा १२औंदेखि १८औं शताब्दीमा निर्मित थुप्रै मठमन्दिर छन्।

शताब्दियौंदेखि चल्दैआएको यस पर्व काठमाडौं, भक्तपुर र ललितपुरमा विशेष रुपमा मनाइन्छ। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन लिङ्गो उठाएपछि विधिवत रुपमा सुरु हुने इन्द्रजात्रा उक्त लिङ्गो बागमती नदीमा बिसर्जन गरेपछि जात्रा औपचारिक रुपमा समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here