Home News आ’णबिक पनडुब्बिको खेल MCC अनुमोदन सम्म| नथुला र लिपुलेख नाकामा अखडा |बेलायतको...

आ’णबिक पनडुब्बिको खेल MCC अनुमोदन सम्म| नथुला र लिपुलेख नाकामा अखडा |बेलायतको खुलासा (भिडियो हेर्नुहोस)

694
0

आ’णबिक पनडुब्बिको खेल MCC अनुमोदन सम्म| नथुला र लिपुलेख नाकामा अखडा |बेलायतको खुलासा (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन्। महाधिवेशन र मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा बैठक बोलाइएको कांग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए।

बुधबार दिउँसो तीन बजे देखि बैठक प्रधानमन्त्री देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ। सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्तमा सहमति भएको छ। गठबन्धनले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको शर्माले बताए।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।डा. खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here