Home News डेढ वर्षकी छोरी जसलाई बाउले बाटोमा रक्सी खुवाउँदै थिए, १०० रूपैयाँ दिएर...

डेढ वर्षकी छोरी जसलाई बाउले बाटोमा रक्सी खुवाउँदै थिए, १०० रूपैयाँ दिएर बाउ कहाँ गए ? (भिडियो हेर्नुहोस्)

238
0

डेढ वर्षकी छोरी जसलाई बाउले बाटोमा रक्सी खुवाउँदै थिए, १०० रूपैयाँ दिएर बाउ कहाँ गए ?

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।

बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले अनितालाई भगवान जस्ता श्रीमान बिनोदले कसरत गराउदै गरेको भिडियो सगै अनितालाई आफ्नो काधमा बोकेको भिडियो एकदमै भाइरल भैरहेको छ ।बिनोदले अनिताका निमित्त उनलाई ठिक पार्नका लागि हर प्रयाश गरिरहेका छन् ।

हेर्नुस् भिडियो सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here