Home News एउटै परिवारको ६ जनालाई बगायो सिन्धुपाल्चोकको बाढी पहिरोले , पुरा भिडियो हेर्नुहोला...

एउटै परिवारको ६ जनालाई बगायो सिन्धुपाल्चोकको बाढी पहिरोले , पुरा भिडियो हेर्नुहोला !!!!!

186
0

झापामा निरन्तरको व’र्षाका कारण बिरिङ खोलामा आएको बा’ढीले ब’गाएर एक जनाको मृ’त्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले ब’गाएर मृ त्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले ब’गाएर बे’पत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृ’ता वस्थामा फे’ला पारेको उनले बताए ।

कनकाई नदीमा आएको बा’ढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार वि’स्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जो’खिममा रहेको रेडक्रस झापाले जनाएको छ ।कनकाई नदीमा आएको बा’ढीका कारण चार घर पूर्णरूपमा क्ष’ति भएको छ । बा’ढीका कारण शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार पूर्णरूपमा वि’स्थापित बनेको हो ।

विस्था पित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ । असार १४ गते शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमै कनकाई नदीको बा’ढीका कारण पाँच परिवार वि’स्थापित भएका थिए । वि’स्थापित भएका पाँच परिवारका २२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका इ’मेर्जेन्सी अपरेशन सेन्टर ९इओसी० का फोकल पर्सन हरिशरण खड्काले जानकारी दिए ।

खड्काका अनुसार कनकाई बेसिनअन्तर्गत कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका एक हजार ३१० परिवार बा’ढीको जो’खिममा छन् । कनकाई नदीका कारण झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ बढी जो’खिममा रहेको छ । त्यस्तै, गौरीगञ्ज १ र २ का सात टोल जो’खिममा रहेको रेडक्रस झापाले जनाएको छ । झापा गाउँपालिका–७ स्थित मदगाछबाट कनकाई नदीको बाढी गाउँ बस्ने सम्भावना धेरै भएकाले हाल त्यहाँ स्थानीयवासी, नेपाल प्र’हरी, स’शस्त्र प्र’हरीलगायतले बाँध निर्माणको काम गरिरहेका छन् ।यता भद्रपुर नगरपालिका वडा नं ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बे’पत्ता भएका छन् । प्र’हरीका अनुसार उनी नुहाउन नदीमा प’स्दा ब’गेर बे’पत्ता भएको देखेपछि स्थानीयवासीले प्र’हरीलाई खबर गरेका थिए । प्र’हरीले खोजी तथा उ’द्धारका लागि टोली परिचालन गरे पनि बे’पत्ता राई फे’ला परेका छैनन् ।

उच्च सतर्कता अ’पनाउन आग्रह:झापा, इलाम, मोरङ र सुनसरीमा अ’विरल व’र्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अ”पनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागले आज बिहान ती जिल्लाका मोबाइल फोनमा १११५ नम्बरबाट सन्देश पठाउँदै ती जिल्लाका धेरै स्थानमा भारी व’र्षा भएको र थप व’र्षा हुनसक्ने भएको हुँदा नदी आसपासमा बा’ढी आउन सक्ने जानकारी दिएको छ ।

विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र ख’तरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ । त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खत’रा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बा’ढी आउनसक्ने उक्त सन्देशमा उल्लेख छ । विगत २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ । झापाको कनकाई नदीमा जलसतह शनिबार दिउँसो नै जो’खिमउन्मुख तहमा पुगिसकेको थियो । कनकाई नदीमा तीन दशमलव आठ मिटर जलसतह पुगेपछि स’तर्कता अपनाउन समुदायमा मोबाइलबाट सन्देश पठाउने गरिन्छ ।

एउटै परिवारको ६ जनालाई बगायो सिन्धुपाल्चोकको बाढी पहिरोले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here