Home News धर्ती मातालाई देख्ने बित्तिकै किन रु न्छन् भक्त ? (भिडियो हेर्नुस्)

धर्ती मातालाई देख्ने बित्तिकै किन रु न्छन् भक्त ? (भिडियो हेर्नुस्)

205
0

गुल्मी इश्मा घर भएकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवर अहिले निकै चर्चामा छिन् ।

उनको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ ।उनले जहिले पनि आफू माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्शन गरेकी छिन |

हरेक समय फरक रुपमा फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |

केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बो क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छिन् र पछि उनी युवतीको बयानले छुटेकी पनि छिन |

देशमा निकै अशान्ती भएपछि माताले चुप लागेर बस्न नसकेको भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भजन गाउँदै धेरै कुरा गरेकी छिन् ।देशलाई बेच्ने,देश सक्नेहरु सबैलाई आफुले अब मा र्ने र देशलाई बचाउने कुरा समेत उनले गरेकी छिन् ।

माताले आज गीतको शैलीमा नारीहरु हरेक युगमा निकै दुख पाएको र पुरुषले हेप्दै पनि आएको उनले बताइन् ।तर महाभारतमा कृष्णले द्रौपदीको इज्जत बचाए जस्तै अहिले कलियुगमा कोहि कृष्ण नरहेको बताइन् ।अब नारीले आफ्नो इज्जत आफैले मात्रै बचाउन सक्ने बताइन् ।

नेपालमा ज नयुद्ध भयो,विभिन्न पार्टीको सरकार बने तर नेपालमा जैलै अशान्ति नै रहयो र यसको न्यूनीकरण गर्न गोरखकाली बाबा जागी सकेको र अब कसैले पनि नेपालमा अशान्ति गर्न नसक्ने भन्दै उनले प्रदर्शन गरेकी छिन् ।

अन्तिम दिनमा आज उनले कालीको ड रलाग्दो रुप देखाएकी छिन् ।उनलाई हेर्दा भगवानको रुप देखिने भएर सबै भक्त धर्ती मातालाई देख्ने बित्तिकै रु ने गर्छन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here