Home News छातीमा गो’ लि खान्छु तर MCC सम्झौता गरेको २५ सेकेन्डमा नेताहरुलाई छानी...

छातीमा गो’ लि खान्छु तर MCC सम्झौता गरेको २५ सेकेन्डमा नेताहरुलाई छानी छानी आगो लगाइन्छ सहमत हुनेले सेयर गरौ।

208
0

नेपालमा चौतर्फी विरोध भएपछि अन्ततः अमेरिका भयो ब्याक, अर्कै देशलाई एमसीसी दिने तयारीनेपालमा एमसीसीको चौतर्फी विरोध भएपछि अन्ततः अमेरिका ब्याक भएको छ ।

मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको नेपाल परियोजना अमेरिकी सरकारले फिर्ता लैजाने तयारी गरेको हो ।नेपालमा लामो समयसम्म पनि पास हुन नसकेको र हाल आएर सत्तारुढ गठबन्धनभित्रै विवाद रहेकाले यस्तो तयारी भएको हो ।

विश्वका ४९ वटा मुलुकहरुमा विकास परियोजना सञ्चालन गर्दै आएको एमसीसीले सन् २०१७ मा नेपाललाई ५० करोड अमेरिकन डलर अनुदान सहयोग प्रस्तावलाई पारित गरेपनि अहिले नेपालमा दलहरु र आन्तरिक सहमति नजुटेको भन्दै अमेरिकी सरकार पास हुनेमा विश्वस्त नभएर यस्तो कदम चाल्न लागेको बताइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here