Home News सोनुलाई होटलमा ल्याएर दाजु भाउजूले यस्तो गरे,सोनु कोठामा एक्लै मृ त अवस्थामा...

सोनुलाई होटलमा ल्याएर दाजु भाउजूले यस्तो गरे,सोनु कोठामा एक्लै मृ त अवस्थामा भेटिदा दाजु भाउजु फ रार (भिडियो हेर्नुस्)

189
0

बाकेको एउटा होटलमा ३ जना मान्छे आउँछन् ।जसमध्ये २ जना महिला र एकजना पुरुष हुन्छन् ।

उनीहरुले आफ्नो नाता दाइ भाउजू र नन्द भएको बताउछन् ।उनीहरु कोठा बस्छन् र कोठाको पैसा तिरेर दाजु र भाउजू होटल बाट निस्किन्छन् ।तर अर्की १७ वर्षीय युवती सोनी भने अलिक ढिलो जाने भन्दै होटलमै बस्छिन् ।

तर त्यही दिन साहुनी बाहिर कामबाट आइसकेपछि सोनीले खाजा खाएको तर उनी कोठामै बसेको कुरा उनका काम गर्ने मान्छेले साहुनीलाई बताए तर साहुनी भने कोठामा गएर सोनीलाई हेरिनन् ।त्यसपछि काम गर्ने मान्छे कोठा सफा गर्न भनी सोनीको कोठा जादा त्यहा सोनी मृ त अवस्थामा फेला पर्छिन् ।

तर होटल साहुनीले खातामा नाम टिप्दा कुनै परिचय पत्र बिनै नाम टिपेको हामीले पायौं ।यसरी ३ जना आएका मान्छे मध्य एकजना मृ त अवस्थामा भेटिनुले यस घ टनालाई निकै र हस्य मय बनाएको छ ।
भिडियो हेर्नुस् :- thehighlightnews

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here