Home News भर्खरै काठमाडौँमा हेर्नुहोस्, रोड नै क’ब्जामा, प्रहरीलाई यस्तो आपत, आज फेरि यस्तो...

भर्खरै काठमाडौँमा हेर्नुहोस्, रोड नै क’ब्जामा, प्रहरीलाई यस्तो आपत, आज फेरि यस्तो Kulman Ghising

656
0

भर्खरै काठमाडौँमा हेर्नुहोस्, रोड नै क’ब्जामा, प्रहरीलाई यस्तो आपत, आज फेरि यस्तो Kulman Ghising.

बाजुराको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जु’ध्न गरिएको लकडाउनले बि’चल्लीमा परेका गरीब, अ’सहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत बाँड्दै थियो ।राहतले केही दिनको भए पनि गु’जारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा त्यहाँबाट फर्कंदा भने नि’राश भइन् । वडाले दिएको राहतले १३ जनाको उनको परिवारलाई त्यही दिन बेलुकीको छाक मात्रै ट¥यो ।

“३० किलो चामल अनि दाल र तेल पाइन्छ भनेकाले केही दिनलाई ढुक्क भो भन्ने लागेको थियो, तर त्यो चामलले साँझको छाक पनि मुश्किलले ट¥यो” बिन्द्राले भनिन्, “हामीलाई पाँच किलो चामल दिए, वडा कार्यालयले नगरपालिकामा भने ३० किलो दियौं भन्ने लेखेर पठाएछ ।”बडिमालिका–९, सनाईबाडाका दल सनाईको आशा अझ ठूलो थियो । १५ जनाको परिवार पाल्न धौ–धौ भइरहेका उनी नगरपालिकाले दिने राहतले केही दिनको गर्जो ट’र्ने आशामा थिए । तर, नगरपालिकाले दिएको सात केजी चामलले उनको घरमा दुई छाक टा’र्न मुश्किल प-यो ।

“३० किलो चामल पाएको कागज बनाएछन्, तर मैले सात किलो मात्रै पाएँ”, दलले भने । बडिमालिका नगरपालिकाले तयार पारेको वडा नम्बर ९ को राहत पाउने सूचीमा उनको नाम ६८औं नम्बरमा छ । त्यसमा उनले ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन बुझिलिएको उल्लेख छ । तर, उनले पाएको जम्मा सात केजी चामल मात्रै हो ।बडिमालिका–९ मा राहत पाउने सूचीको पहिलो नम्बरमा खुड्के चदाराका छोरा जहरे चदाराको नाम छ ।नगरपालिकामा रहेको सूचीमा उनले ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन बुझेको विवरण छ ।

तर, आफूले जम्मा सात केजी चामल, एक केजी दाल र एक प्याकेट नून मात्रै पाएको उनी बताउँछन् ।बडिमालिका–९ मा जम्मा १७९ परिवारलाई राहत वितरण गरिएको र सबैलाई ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन दिइएको नगरपालिकाको विवरणमा उल्लेख छ । विडम्बना उनीहरू कसैले पनि यो विवरण अनुसारको राहत पाएका छैनन् ।बाजुराको बढीनन्दा नगरपालिकाको पाटनमा भेडा चराउँदै भो’टे स’मुदाय । उनीहरुलाई पनि कोरोनाको नाममा प्रति परिवार ५ किलो चामल वितरण गरिएको छ ।

यस्तो किन त ? खोज्दै जाँदा महामारीको असरले हदैसम्म सताएका यहाँका गरीब र अ’सहायले पाउने राहतमा पनि स्थानीय सरकारले ¥याल चु’हाएको भेटियो ।नगरपालिकाको अभिलेख अनुसार, बडिमालिका नगरपालिकाले ९ वटै वडामा लकडाउनको मा’रमा परेका गरीब र अ’सहायलाई राहत वितरण गरेको छ । तर, त्यसको बिल भर्पाई एकथरी छ भने राहत पाउनेको यथार्थ अर्कै छ । जस्तैः पानी पिउने प्लाष्टिकको मगलाई दुई केजीको भाँडा मानेर चामल र दाल वितरण गरिएको छ । तर, बिल भ’र्पाईमा त्यसरी ३० केजी दिइएको देखाइए पनि सात केजीभन्दा बढी कसैले पाएका छैनन् ।

कोही कोहीलाई त दुई केजी चामल दिएर ३० केजीको भर्पाईमा सही गराइएको छ ।अर्थ मन्त्रालयले जारी गरेको ‘अ’सङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा अ’सहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मा’पदण्ड, २०७६’ मा प्रत्येक परिवारलाई ३० केजी चामल लगायतका राहत सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मि’लेमतोमा कागजी रूपमा यो मा’पदण्ड पालना गरिएको झू’टो विवरण तयार पारिएको छ । यहाँ कसैले पनि सरकारी मा’पदण्ड अनुसार राहतमा पाएका छैनन् ।मा’पदण्ड अनुसार राहत वितरणको विवरण वडा, नगरपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा हु’बहु जानुपर्छ ।

मा’पदण्डको दफा ५ को उपदफा एकमा खाद्य आवश्यकताको आधारमा गरीब, अ’सहाय र श्रमिकलाई प्रतिपरिवार ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी (प्याकेट) नून, दुई केजी चिनी र चारवटा साबुन राहतस्वरुप वितरण गरिने उल्लेख छ । दुई जनासम्मको परिवार भएमा यसको आधा र तीन वा त्यसभन्दा बढी परिवारका सदस्य भएमा पूरै राहत दिनुपर्ने व्यवस्था मा’पदण्डले गरेको छ ।बडिमालिका नगरपालिका–८ मा राहत वितरण गरिएकालाई प्रतिपरिवार मा’पदण्डमा उल्लेख भएअनुसार पूरै राहत वितरण गरिएको उल्लेख छ ।

बडिमालिका–८, को’ठ्याराकी पार्वती रावल र नन्दा रावलको नाम पनि पूरै राहत पाउनेको सूचीमा छ । तर, यहाँ कसैले पनि पाँच केजी चामल, एक प्याकेट नून र एउटा साबुनबाहेक बढी केही पाएका छैनन् । पार्वती भन्छिन्, “हाम्रो नाममा लेखिएको राहत कसले खायो, खोजी गर्नुपर्ने भएको छ ।”पार्वती र नन्दा जस्तै यो वडामा पूरा राहत पाउने सूचीमा रहेका १५९ जनाले नै पाँच केजी चामलभन्दा बढी राहत पाएका छैनन् । अझ अनौठो उदाहरण हेरौंः वडा कार्यालयले तयार पारेको राहत वितरण सम्बन्धी विवरणमा अहिले तनहुँमा रहेका व्यक्तिले समेत राहत पाएका छन् ।

विवरणमा स’मेटिएका पविन्द्र शाहीलाई १५ केजी चामल वितरण गरिएको उल्लेख छ । तर, शाही अहिले तनहुँमा बस्छन् र तनहुँको म्याग्दे गाउँपालिकाको रोजगार संयोजकको भूमिकामा काम गरिरहेका छन् ।शाहीले तनहुँबाट भने, “नगरपालिकाले मेरो नाममा झू’टो विवरण बनाएछ, मलाई राहत आवश्यक नै छैन । आवश्यक परे म आफैं नगरपालिकालाई राहत जु’टाइदिन सक्छु । यसरी झू’टो विवरण तयार पारेर राज्यकोषको पैसा दोहन गर्नेलाई का’रबाही हुनुपर्छ ।”बडिमालिका नगरपालिका–२, माझीगाउँका नन्दे द’माईको आठ जनाको परिवार छ । सरकारले बनाएको मा’पदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो ।

तर, पाए १० केजी चामल, एक केजी नून र तेल एक लिटर मात्र । पूरै राहत पाउनुपर्ने बडिमालिका नगरपालिका–२ की धौली साउले पनि १० केजी चामल, एक केजी दाल, एक लिटर तेल र एक केजी नून मात्र पाइन् । मा’पदण्ड अनुसार आधा राहत पाउनु पर्ने बडिमालिका–१, सल्यानाका रामबहादुर कार्कीले पनि आठ केजी चामल, एक केजी दाल, एक केजी नून र एक लिटर तेल मात्र पाए ।बडिमालिका–२, माझीगाउँका रं’गी द’माईको नौ जनाको परिवार छ । मा’पदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो ।तर, पाए २० केजी चामल, एक केजी दाल, एक केजी चामल र एक लिटर तेल मात्रै ।

आठ जनाको परिवार रहेका बडिमालिका–७, ढ’म्कनेका बुदे धामीले पनि १० केजी चामल, एक केजी दाल, एक केजी नून र एक लिटर तेल मात्र पाए ।१३ जनाको परिवार रहेका सोही गाउँका अं’गे रोकायाले पनि १९ केजी चामल, दुई केजी दाल, दुई केजी नून र दुई लिटर तेल पाए । मा’पदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो । सरकारी मा’पदण्डमा सम्बन्धित वडाले राहत वितरण सम्बन्धी अ’भिलेख साप्ताहिक रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, राहत वितरणमा ब’दमासी गरिएकै कारण बडिमालिका नगरपालिकाले राहत वितरणको अभिलेख सार्वजनिक गरेको छैन ।

सुदूरपश्चिमको पहाडमा गरीब, द’लित परिवारलाई च’क्रीय ऋणको जा’लोमा पार्ने र त्यसको ब्याजका नाममा पुस्तौंसम्म आफ्नो घर–खेतमा काम गर्न राख्ने ह’लिया प्र’था दा’स प्र’थाकै एउटा अ’वशेष थियो । त्यो अन्त्य भएको घो’षणा भएको पनि १२ वर्ष भयो ।२०६५ सालमा गरिएको ह’लिया मु’क्तिको घो’षणापछि सरकारले मु’क्त ह’लियाको व्यवस्थापनका लागि भन्दै ठूलो धनराशि खर्च गर्दै आएको छ । तर, मु’क्त ह’लियाको जीवनस्तर सु’ध्रिएको छैन । बरु क’माइखाने जग्गाजमीन र आम्दानीको कुनै बाटो नहुँदा यो स’मुदाय जहिल्यै भो’कमरीको च’पेटामा पर्छ ।

लकडाउनमा सबभन्दा बढी पी’डामा पनि ह’लिया नै परे । तर, तिनै ह’लियालाई पनि कोभिड–१९ को राहत वितरणमा ठ’गिएको छ ।बडिमालिका–९, उ’खाडीमा पूर्व ह’लियाको एउटा ब’स्ती छ । तर, यहाँका मु’क्त ह’लियाले आजसम्म कुनै सरकारी सेवासुविधा पाएका छैनन् । लकडाउनको असरबाट जो’गाउन नगरपालिकाले दिने राहतमा पनि उनीहरूमाथि उही व्य’वहार भएको छ, कागजमा पूरै राहत पाएको देखाएर थोरै राहत दिइएको छ ।जस्तो कि हीरा च’दाराको सात जनाको परिवार छ । आफ्नो खेतबारी छैन । आम्दानीको कुनै स्रोत छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here