Home News Gyanendra Shahi ले क-ब्जा गरे पाटन मंगलबजार: प्रहरीलाई हात नहाल्नु भन्दै MCC...

Gyanendra Shahi ले क-ब्जा गरे पाटन मंगलबजार: प्रहरीलाई हात नहाल्नु भन्दै MCC को गरे भण्डा’फोर हेर्नुस, भिडियो हेर्नुहोस ( सेयर गराै)

178
0

Gyanendra Shahi ले क-ब्जा गरे पाटन मंगलबजार: प्रहरीलाई हात नहाल्नु भन्दै MCC को गरे भण्डा’फोर हेर्नुस, भिडियो हेर्नुहोस ( सेयर गराै)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपालमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी मौसम बुलेटिन अनुसार शुक्रबारकेही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here