Home Lifestyle एउटा यस्तो अनौठो जोडी जो मागेरै १२ वर्षदेखि गुजारा गर्दै आएका छन्...

एउटा यस्तो अनौठो जोडी जो मागेरै १२ वर्षदेखि गुजारा गर्दै आएका छन् (भिडियो हेर्नुस्)

207
0

विवाह गरेको लगभग २० वर्ष भयो ।एकाअर्कालाई साथ दिने कसम खाएका थिए उनीहरुले र त्यो कसम पत्नी रिम्छीङले पति अपांग हुँदा निकै मजाले निभाइ रहेकी छिन् ।

सगरको खुट्टामा किला गाढिएपछी उनले आफ्नो खुट्टा काटेर फाल्नु परेको थियो ।त्यसपछि उनिसंग उपचार गर्न सक्ने खर्च भएर र उनी अपांग भएर बस्नै पर्ने भयो ।उनको सुखदुःख हरेक ठाउँमा उनकी पत्नीले साथ दिदै आएकी छिन् ।

सागरको यस्तो हालत भएको करीब १२ वर्ष भएको छ र उनी आफ्नो गुजारा गर्न बुढीसंगै बाटोमा बसी मागेर खाने गर्दछन् ।सागरको २ जना श्रीमती हुन् र पहिलो श्रीमती पटि १ छोरा र १ छोरी छन् भने यता रिम्छिङपटि कुनै छोराछोरी छैनन् ।

यसरी दुख पाएर मागी खाइरहेका यस जोडीको दयनीय अवस्था छ र सागर अझैपनी हातले गर्न सक्ने काम मिल्यो भने आफू गर्ने भन्दै अगाडि बढ्द छन् ।उनलाई आफू अपांग भएपनी श्रीमतीलाई सुख दिन चाहिरहेका छन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here