Home News बधाई छ ! पुरा भयो पुजा देवकोटाको सपना, ई’ण्द्रेणीमा देखिदै, पहिलो दोहोरी...

बधाई छ ! पुरा भयो पुजा देवकोटाको सपना, ई’ण्द्रेणीमा देखिदै, पहिलो दोहोरी को सं’ग हेर्नुस

193
0

बधाई छ ! पुरा भयो पुजा देवकोटाको सपना, ई’ण्द्रेणीमा देखिदै, पहिलो दोहोरी को सं’ग हेर्नुस

अन्तत ई’ण्द्रेणीमा गएर गित, दोहोरी गाउने सपना बाल गायिका पुजा देवकोटाको पुरा भएको छ । पुजाले को सं’ग दोहोरी गायकी छिन् त्यो अहिले गो’प्य राखिएको छ । दोहोरी एकदमै राम्रो भएको ई’ण्द्रेणीका संचालक कृ’ष्ण क’डेलले बताएका छन् ।

पुजाको स्वर अरु बाल कलाकारको भन्दा पृ’थक भएको कृ’ष्णले बताएका छन । पुजालाई ई’ण्द्रेणी सम्म लिएर जाने जनक सुनारले पनि दोहोरी राम्रो भएको र यसले पुजाको भबिष्य नि’र्धारण गर्ने बताएका छन ।

पुजाले ई’ण्द्रेणीमा जानु अघि गायिका टिका सानुको दोहोरी कार्यक्रममा समेत गित गाएकी थिईन । उत्त दोहोरीलाई धेरैले मन पराउनु भएको थियो ।

हेर्नुस भिडियो –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here