Home News यी युवतीको कुकुरसँग अचम्मको प्यार ! यो रमाइलो भिडियो अन्तिम सम्म हेर्नुहोस्...

यी युवतीको कुकुरसँग अचम्मको प्यार ! यो रमाइलो भिडियो अन्तिम सम्म हेर्नुहोस् Alina Baskota (भिडियो हेर्नुहोस)

161
0

यी युवतीको कुकुरसँग अचम्मको प्यार ! यो रमाइलो भिडियो अन्तिम सम्म हेर्नुहोस् Alina Baskota

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ ।

यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ २. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ

३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ । ४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here