Home Lifestyle हात खु’ट्टा यस्तो भएका भाइरल बाबुका यी रमाइला टिकटक भिडियो हेर्नुस

हात खु’ट्टा यस्तो भएका भाइरल बाबुका यी रमाइला टिकटक भिडियो हेर्नुस

370
0

सामाजीक संजालको बढ्दो प्रयोग साथै लोक प्रियताले कति लाई मोडल बनायो त कती लाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।

आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।त्यहि सामाजिक संजाल टिकटकमा अहिले एकजना साना बाबू जो एकदमै भाइरल भैरहेका छन् ।

उनलाई धेरै नेपालिहरुले अत्याधिक रुचाएका छन् ।उनी जन्मजातनै शारीरिक अ पांग छन् र उनका हात छन् तर हत्केला अौलाहरु भने छैनन् ।तर उनी पुर्ण देखिन्छन् सुर्य जस्तो ,आहा ।उनी एकदमै हसिला ,सुकिला र उतिकै क्युट छन् ।

उनी घरि नाच्छन् घरि खेल्छन् घरि कुद्छन त घरीघरि आफ्नो काम समेत आफै गर्ने हर प्रयत्न गर्छन् ।उनले आफ्नो यथार्थलाई स्विकार गरेर वास्तविकता सगै आफ्नो जीवन बेथित गरिरहेका छन् ।भगवान्ले तिमिलाई सधै यसरी नै सुखि राखुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here