Home News श्रीमान् एक छिन पिसाब फेर्न जाँदा धनुषाकी संगीता बस स्टेन्डबाटै गायब !

श्रीमान् एक छिन पिसाब फेर्न जाँदा धनुषाकी संगीता बस स्टेन्डबाटै गायब !

168
0

धनुषाकी एक महिला डेढ महिनादेखि बेपत्ता भएकी छन् ।धनुषाको सबैलानगरपालिका १० सिमराढी बस्ने जीतन शर्माकी २२ वर्षीया श्रीमती संगीताठाकुर ठेढ महिनादेखि बेपत्ता भएकी हुन्

संगीताकी बुबा कुशे ठाकुरका अनुसारगएको साउन २० गते संगीता कानको उपचार गराउन श्रीमानसंगै लहान पुर फर्किनेक्रममा धनुषाको विरेन्द्र बजारमै बस स्टेन्डमा साँझको ५ बजे ओर्लेकी थिइन्

संगीताले भोलि पुनः उपचार गराउन लहान जानुपर्ने भन्दै विरेन्द्र बजारमै रहेकोआफ्नी दिदीको घरमा बस्न श्रीमानसंग जिद्दी गर्दा समान्य विवाद भएको थियो ।

सोहि क्रममा श्रीमानले संगीतालाई दुई झापड हिर्काएका थिए विवाद पश्चात श्रीमान्जीतन पिसाव फेर्न गएका थिए । फर्किदा संगीता त्यहाँ थिइनन् उनको मोबाइलसोहि बेलादेखि अफ छ । खोजविन गर्दागर्दै डेढ महिना हुँदा समेत अहिलेसम्म संगीता अझै फेला नपरेको बुबा कुशेको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here