Home News पुन्य गौतमले टिक-टक बाट कमाए ३० घन्टा मै लाखौ रुपैया यसरि कराएर...

पुन्य गौतमले टिक-टक बाट कमाए ३० घन्टा मै लाखौ रुपैया यसरि कराएर , उनि भन्छन चाडै रातो कार च, ड्छु (भिडियो सहित )

305
0

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम ।

खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सुखदु,खको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे ।

पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य गौतम आज भोली टिकटकमा छाइ रहेका छन । उनको भनाइ अनुसार उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन ।

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छे सरह बाल्यकाल बिताएका उनी गाउँका सुखदु,खको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् । सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे ।

पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । समाजिक सन्जालमा धेरै छाइरहने सबै बिषयमा आफ्नो खुल्ला मत नि,र्धक्क वयक्त गर्ने पुन्य गौतम आज भोली टिकटकमा छाइ रहेका छन । उनको भनाइ अनुसार उनले २४ घण्टामा एक लाख भन्दा बढी आम्दानी गरेका छन ।

भिडियोमा हेरौ उनले के के भने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here