Home News २० रुपैयाँको लागि यी बालिकाले बाढीमा हाम्फालिन (भिडियो सहित)

२० रुपैयाँको लागि यी बालिकाले बाढीमा हाम्फालिन (भिडियो सहित)

335
0

मृ`त्युसंग खेल्छन् यि बच्चा र यिनीहरूको ज्या`नको मुल्य हो मात्र ५० रुपैया । कसरी यो सानो सानो बच्चाहरु मृ त्यु सँग खेलिरहेका छन् ? वपन्ती नदीमा ज्या`नको बाजी राखेर पौडी खेलिरहेका छन् ।

मृ`त्युको छलाङ खुलेयाम भैराछ ।यसलाई रोक्नेवाला टाढा टाढा सम्म पनि कोई देखिँदैन । यो १-२ चोटी को कुरा होइन । यो बच्चाहरूको त दिनकै बिहान देखि बेलुका सम्म थाहा छैन कति चोटि सानो उमेर को बच्चाहरु यस्तै मा आफ्नो ज्यान जो`खिम मा लगाइरहेका छन्

कैले खोलाको पुल बाट त कैले वर पर रहेको पहाड बाट मृ`त्यु सँग खेली रहेको यो काम सधैं जारी हुन्छ ।साथीहरु तपाईं हरु जती पनि गाउँ मा हुनु हुन्छ सबै यही सोच्नु हुन्छ होला कि यो कुन चाई ठूलो कुरा होर ?

गाउँमा जन्मेर हुर्केको बच्चालाई यो सरनदीमा हाम्फालेर पौडी खेल्नु ठूलो कुरा होइन ।तर तपाईं हरुलाई थाहा छ होला एउटा सानो गल्ती भयो भने ज्या`न पनि जान सक्छ। तर यो नदी कति तेज आई रहेको छ ।हेर्न सक्नु हुन्छ ।

वपन्ति नदीको आवाज सुन्नुहोला तपाईं पनि मान्नु हुन्छ ।की अलिकति पनि गल्ती भयो भने यो बच्चाहरु को ज्या`न जान सक्छ ।साथीहरु यस्तो खत`रनाक खेल मा शरीफ केटाहरु मात्र छैनन् केटीहरुपनी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here