Home News मेरी बास्सैकी चम्सुरी भन्छिन्, ‘तिहारपछि मृ*गौला फेर्छु’ | हिमानी शाह र मनिषा...

मेरी बास्सैकी चम्सुरी भन्छिन्, ‘तिहारपछि मृ*गौला फेर्छु’ | हिमानी शाह र मनिषा कोइराला बीच भेटघाट (भिडियो हेर्नुहोस)

179
0

मेरी बास्सैकी चम्सुरी भन्छिन्, ‘तिहारपछि मृ*गौला फेर्छु’ | हिमानी शाह र मनिषा कोइराला बीच भेटघाट (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
लामो समय देखि अस्पतालमा उपचार गरिरहेकी अनिता खड्का र बिनोद खड्काले अभिनय गरेको आफ्नै दशैं गीत बजारमा आएको छोटो समयमै निकै चर्चामा आएको छ।बिनोद खड्का र अनिता खड्काको आफ्नै जीवन कथामा बनेको गीत निकै भाबुक बनाउने शैलीको रहेको छ।दशैं अस्पतालमै बितेको २ बर्ष बितेछ अनिता र बिनोदको।

गत बर्ष देखि अस्पतालमै उपचार गराइरहेको अनिता र बिनोदको एक वास्तविक कथामा जोडिएको दशैं गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार,बिक्रम परियार र नारायण विपी परियारको सुमधुर आवाज रहेको छ भने गीतमा लय श्रीकृष्ण अर्यालको रहेको छ।राजु महोताराको मन छुने शब्द रहेको गीतमा अनिता र बिनोद यसपाली दशैंमा आफ्नै घर फर्कने संदेश दिएको छ।

अस्पतालमा अझै अनिता बिरामीनै रहेकी छिन।उनको उपचारको लागी बिनोदकि दिदि राधा खड्का बर्षौ देखि संगै रहेकी छिन भने बिनोद खड्का पनि संगै बस्दै आएका छन।अनिता खड्का र बिनोद खड्काको अभिनय रहेको गीतमा छोरीले पनि खेलेकी छिन भने राधाको पनि केहि भूमिका रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here