Home Health ९ वर्षकी बालिकाले फोन गरेर यस्तो भनेपछि सरकार थर्कमान, प्रहरी घरमा पुगेपछि...

९ वर्षकी बालिकाले फोन गरेर यस्तो भनेपछि सरकार थर्कमान, प्रहरी घरमा पुगेपछि बुवाआमा छक्क

564
0

एजेन्सी। भारतमा एक ९ वर्षको बालिकाले गरेको फोनका कारण लखनउ देखि युपी सरकार सम्ममा हलचल भएको छ। भारतको रामपुरकी ९ वर्षकी बालिकाले युपी सरकारको कन्ट्रोल रुपमा फोन गरेर आफुहरु खान नपाएर भो’कै म’र्न लागेको खबर सुनाएपछि हलचल म’च्चिएको हो । लामो समय देखि लकडाउनका कारण आमाबुवा काममा जान नपाएको र घरमा भएको खानेकुरा पनि सकिएपछि आफुहरु भोकै मर्न लागेको भन्दै ९ वर्षकी बालिकाले फोन गरेकी हुन्।

उनका बुवाआमा बोल्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनले फोन गरेकी थिइन् । उनले यसरी घरको अवस्था बयान गरेर फोन गरेपछि युपी प्रशासनले रामपुर जिल्ला अधिकारीलाई फोन गरेर तत्काल अवस्था बुझ्न आदेश दियो।

जव प्रहरी त्यो बालिकाले भनेको ठेगानााम ठूलो राहत लिएर गयो अवस्था अर्कै थियो । बालिकाले मजाक गरेर त्यो नम्बरमा फोन गरेकी थिइन् । जव प्रहरीको ठूलो समुह राहत लिएर ढोकामा पुग्यो बालिकाका आमाबुवा छक्क परे । यो कसरी भयो ? भनेर प्रहरीलाई उनीहरुले प्रश्न राखे । प्रहरीले प्रदेश सरकारको कन्ट्रोल रुपममा फोन गरेर कसैले खान नपाएर म’र्न लागेको जानकारी गराएपछि सरकारको आदेशमा आफुहरु राहत लिएर आएको बताएपछि उनका बुवाआमा छक्क परेका थिए।

उनका बुवाले प्रहरीसंग माफी माग्दै आफ्नो ९ वर्षको छोरीले मजाक गरेर कन्ट्रोल रुमको फोन नम्बरमा त्यस्तो कुरा भनेको बताए । उनले आफ्नो छोरीको नादानीका कारण सबैलाई दुख भएको भन्दै माफी मागेर आफ्नो घरमा खानेकुरा प्रशस्त भएको बताए । उनले त्यो राहत अरु खान नपाएकाहरुलाई दिन आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here