Home News दशैंको मुखमा ट्रकको ठ’क्क’रले कलेज जान लागेका छोरा र पुर्‍याउन आएकी आमा’को...

दशैंको मुखमा ट्रकको ठ’क्क’रले कलेज जान लागेका छोरा र पुर्‍याउन आएकी आमा’को मृ’त्यु

242
0

रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठ’क्कर दिँ’दा आमाछोरा’को मृ’त्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रक’ले ठ’क्क’र दिँ’दा २ जना’को मृ’त्यु भ’एको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल’ले जानकारी दिएको छ ।

मृ’त्यु हुने’मा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल’मा मृ’त्यु भए’को प्रहरी’ले बताएको छ ।

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रक’ले ठ’क्क’र दिए’को स्थानीयले जानकारी दिएका छन ।

सो दुर्घटना’मा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ’त्यु भएको प्रहरी’ले जनाएको छ ।

‘घ’टनाको वि’स्तृत अनुसन्धान हुँदैछ’, प्रहरी निरीक्षक रिजालले भने ।ठ’क्कर दि’ने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी–१० मा भएको सवारी दु’र्घट’नामा एक जना’को मृ’त्यु भएको छ ।ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टि’प’र’ले ठ’क्क’र दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्का’को मृ’त्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टि’पर’ले सोही दिशातर्फ आइरहेको बोलेरो’लाई ठ’क्क’र दिएको थियो । ठ’क्क’र’का कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरो’लाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृ’त अवस्था’मा गाडीभित्र फेला परेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here