Home News Captain एजी शेर्पा भन्छन् म ड*राएको भए जहाज बीचमै खस्थ्यो | यात्रुहरु...

Captain एजी शेर्पा भन्छन् म ड*राएको भए जहाज बीचमै खस्थ्यो | यात्रुहरु चिच्याएको आवाज अगाडिसम्म आयो (भिडियो हेर्नुहोस)

321
0

Captain एजी शेर्पा भन्छन् म ड*राएको भए जहाज बीचमै खस्थ्यो | यात्रुहरु चिच्याएको आवाज अगाडिसम्म आयो (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपालमा पछिल्लो समय अत्याधुनिक सुविधा सहितका बसहरु सञ्चालनमा आउन थालेका छन् । नेपालका मुख्य ७ वटा सहरबाट बसभित्रै शौचालयको व्यवस्थापन भएको बुलेट एसी बस सञ्चालनमा ल्याएको छ ।

बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँ देखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बु‘लेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार ५०० रुपिँया कायम गरिएको ब्यवस्थापन कार्यालय विराटनगर बसपार्कका इन्चार्ज राजु धमलाले जानकारी दिनुभयो ।

यसमा सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य कि‘ट उपलब्ध गराउने छ । व्यवस्थापक धमलाका अनुसार को‘रोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ ।किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन ।

किटमा पानी, ग्लोब्स, मास्क र केहि रु‘घाखोकी लाग्दा से‘वन गर्ने औ‘षधीहरु समावेश गरिने छ ।सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस संचालनमा ल्याएका हुन् । ५ करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दा‘बी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here