Home News आफ्नो गीत सार्वजनिक भएपछि पो इला हिडेकी आमालाई गीत हेर्न आग्रह गरिन...

आफ्नो गीत सार्वजनिक भएपछि पो इला हिडेकी आमालाई गीत हेर्न आग्रह गरिन बिनिताले,आमालाई सम्झिएर रु दै छिन् उनी (भिडियो हेर्नुस्)

185
0

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।

आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।विनिताको अहिले पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।आफ्नै कथा र भोगाइ भएको गीतमा बिनिताले अभिनय गरेकी छिन् ।बुबा विदेशमा बि रामी भएको र यता घरमा आमाले छो डेर हिडेपछी भोगिएको दुखलाई गीतमा समेटिएको छ।बिनिताले आफ्नी आमा सम्झदै उक्त गीत आमाले सुनुन् पनि भनेकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here