Home News धर्ती मातालाई भेट्न पुगिन् गायिका पुर्णकला बिसि,अचम्मको शक्ति देखेर च कित परिन्...

धर्ती मातालाई भेट्न पुगिन् गायिका पुर्णकला बिसि,अचम्मको शक्ति देखेर च कित परिन् (भिडियो हेर्नुस्)

163
0

हरेक समय फरक रुपमा फरक ठाउमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बो क्सी भनेको आ रोपमा माता जे ल समेत गएकी छिन् र पछि उनी युवतीको बयानले छुटेकी पनि छिन |

देशमा निकै अशान्ती भएपछि माताले चुप लागेर बस्न नसकेको भन्दै आज विश्वकर्मा पुजाको दिन उनले मन्दिरमा भजन गाउँदै धेरै कुरा गरेकी छिन् ।देशलाई बेच्ने,देश सक्नेहरु सबैलाई आफुले अब मा र्ने र देशलाई बचाउने कुरा समेत उनले गरेकी छिन् ।

माताले आज गीतको शैलीमा नारीहरु हरेक युगमा निकै दुख पाएको र पुरुषले हेप्दै पनि आएको उनले बताइन् ।तर महाभारतमा कृष्णले द्रौपदीको इज्जत बचाए जस्तै अहिले कलियुगमा कोहि कृष्ण नरहेको बताइन् ।अब नारीले आफ्नो इज्जत आफैले मात्रै बचाउन सक्ने बताइन् ।

नेपालमा ज नयुद्ध भयो,विभिन्न पार्टीको सरकार बने तर नेपालमा जैलै अशान्ति नै रहयो र यसको न्यूनीकरण गर्न गोरखकाली बाबा जागी सकेको र अब कसैले पनि नेपालमा अशान्ति गर्न नसक्ने भन्दै उनले प्रदर्शन गरेकी छिन् ।अन्तिम दिनमा आज उनले कालीको ड रलाग्दो रुप देखाएकी छिन् ।

उनलाई भेट्न हिजो गायिका पुर्णकला बिसी पुगेकी थिइन् ।पुर्णकला आफू नै धार्मिक भएको हिसाबले उनी धर्ती मातालाई निकै नजिक बाट हेरिरहेको र प्रेणीत भएको बताएकी छिन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here