Home News बुबाले आफ्नै छोरीलाइ ब लात्कार गरेपछि यो नीको जा ली नै फु...

बुबाले आफ्नै छोरीलाइ ब लात्कार गरेपछि यो नीको जा ली नै फु ट्यो,१४ वर्षीय बालिका न्याय माग्दै रु दै छिन् (भिडियो हेर्नुस्)

387
0

भिडियो हेर्नुहोस्

मोरङको बेलबारीमा वडा नं ११ मा नेपाली सेनाका जम्दार टिकाराम रिजाललाई आफ्नै कान्छी श्रीमती पटिको छोरीलाई क रणी गरेको आ रोपमा गिरफ्तार गरिएको छ ।तर उनका जेठी श्रीमती र छोराछोरीले बुबालाई कान्छी आमाले फ साएको आ रोप लगाउदै आएका छन् ।

जेठीपटिका छोरा प्रतीक रिजालको अनुसार उनका बुबा घरमा बस्दै नबस्ने र जागीरको सिलसिलामा अन्तै बस्ने गरेको बताए ।क रणी गरिएको आ रोप लगाएको समयमा पनि बाबा यहाँ नरहेको भन्दै उनीहरुले प्रमाण स्वरुप टिकारामले जागिर खाने फाइलको हाजिर खाता पेस गरेका छन् ।

बुबालाई एक्कासि आएर गिरफ्तार गरिएको र आफुले चौकीमा बुझ्न जाँदा त्यहा बुझ्न समेत नदिएको उनीहरूको गुनासो छ ।जेठी पटिकी छोरीको अनुसार बुबाले एउटी छोरीलाई केही नगर्ने र अर्की छोरीलाई त्यसरी क रणी गर्नै नसक्ने र यी आ रोप सबै झुटा भएको कुरा गरिन् ।

क रणी गरीएको भनिएकी बहिनी कहिले पढाइ भइरहेको बेला होस्टल बाट भाग्ने गरेको उनले बताइन् ।कान्छी आमाको बानी पनि निकै ख राब भएको हुँदा यसरी आफ्नै श्रीमानलाई छोरीमाथी क रणी गरेको आ रोप लगाउनु निकै लज्जाको कुरा भएको र बुबा निर्दोष रहनु भएको उनीहरूले बताए ।

तर पी डित छोरीको अनुसार हजुरआमासंग सुतिरहेको अवस्थामा बुबाले बोकेर लगेर एकान्तमा ज बर्जस्ति क रणी गरेको बताएकी छिन् ।बुबाले आफू सानो ११ वर्षको उमेरमा पनि धेरै पटक क रणी गरेको र कसैलाई भन्दिए जीवन खतम बनाइदिने ध म्की दिएको उनले बताइन् ।डाक्टरसंग चेक गराउदा पनि आफू भित्र निकै समस्या देखिएको उनले बताइन् ।

अहिले पि डित बहिनीका दाजु करुण रिजालपनी हामी माझ आएका छन् ।उनको अनुसार बुबाले बहिनीलाई निकै पटक ब लात्कार र क रणी गरेको हो भन्ने छ ।अहिले बहिनीलाई आइपरेको समस्या जस्तै टाउको दुख्ने,पाठेघर सु निने,बेलाबेला बे होस हुने जस्तो समस्याले सताएको बताउँछन् ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here