Home Uncategorized बिना सापकोटा घ,टनामा एस्तो गीत बन्यो

बिना सापकोटा घ,टनामा एस्तो गीत बन्यो

350
0

बिना सापकोटा हराएको धेरै भएको छ तर अहिले सम्म भेटेको छैन । बिना सापकोटा को बारेमा गीत नै बनेको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनीक भएको छ ।

नवलपुरको गैंडाकोट नगरपालिकाको झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समातिएका छन् ।

असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए ।

तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि परिवार तनावमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here