Home News एउटा हात बिनानै नाचेर दुनिया चकित पारेकी कोमलको रु,वाउँने कहानी

एउटा हात बिनानै नाचेर दुनिया चकित पारेकी कोमलको रु,वाउँने कहानी

421
0

बिनिता छेत्री एक कुसल पत्रकार हुन। उन्ले अहिले सम्म धेरै भिडियोहरु रिपोर्टिङ गरेर सामाजिक सन्जाल मा ल्याइसकेको छ ।

अहिले सम्म धेरै लाई सयोग गरिसकेको छ उन्ले सामाजिक सन्जाल मै भिडियो बनाएर आज पनि नयाँ भिडियो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

यो पनि पढ्नुश नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्‍डास्थित सभामण्डपमा पहिलो पटक सकलदर्जाहरुलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन् ।

‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने मेरो चाहना छ’ जंगी अड्डामा आयोजित कार्यक्रममा शर्माले भने– ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here