Home News घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो (...

घर बि’गा’री भन्दै एक महिलाको फोटाे टिकट’कमार्फत सार्ब’जनिक गरेपछि यस्तो भयो ( हेर्नुस भिडियो )

159
0

बुटवल घर भएको रोशना कटुबाल नाम गरेकी एक महिलाले टिकटकमा एउटा महिलाको फोटाे सार्ब’जनिक गरेकी छिन र भनेकी छिन यो महिला मेरो श्रीमा’नसग लागेर मेरो घर बि’गा’री ।

बालाराम कटुबाल नाम गरेका उनका श्रीमान भने पेशाले से’नाका जवान रहेको कुरा पनि बाहिरिएको छ । उनै पुरुषको प्रति’मा तामाङ नाम गरेकी महिलासग च’क्क’र चलेको भन्दै उनकि श्रीमतीले फोटाे सार्ब’जनिक गरेको कुरा पनि बाहि’रिएको छ ।

यहि भिडियो सार्बजनिक गरेपश्चात् प्र’तिमा तामाङ गाउँ जान्छु भन्दै हिडेकी तर अहिले उनी स’म्पर्कबिहिन भएको कुरा उनका परिवारले बताएका छन । प्रतिमाका परिवारमा उनका एक श्रीमान र दुई छोरीहरु रहेका छन ।

तीन हप्तादेखि फ’रा’र प्रतिमा श्रीमानले कतारमा १३ बर्ष दु’ख गरेर कमाएको सबै सम्पती पनि आफ्नै नाममा लिएर हिडेकी छिन । उनका श्रीमान भने ऋ’ण लिएर किनेको जग्गा पनि उनकै नाममा रहेको बताउछन ।

कुछृङ तामाङ गरेका उनका श्रीमान हालसा’लै बिदेश बाट आएकाले खासै धेरै जानकारी नभएको बताउछ्न । छोरीहरु भने धुरु’धुरु रोए । म’मिले होटे’ल खोलेको कुरा उनिहरुलाइ नै धेरैपछि थाहा भएको पनि उनले बताइन । होटेलका पार्टनर भने उनै बालाराम कटुबाल रहेछन जो सग उनी भा’गे’की भनिएको छ । दाजु भन्दै ममिले कतिपटक घरमै ल्याएको कुरा पनि छोरीहरुको रहेको छ ।

बाकी हेर्नुहोस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here