Home News यी नेपाली ३ बच्चाले गाएको गीत इन्डियामा भा; इरल भएपछी अभिनेता अनुपम...

यी नेपाली ३ बच्चाले गाएको गीत इन्डियामा भा; इरल भएपछी अभिनेता अनुपम खेरले भिडियो सेयर स्टाटसनै लेखेर यसो भने हेर्नुहोस्

307
0

बलिउड अभिनेता अनु`पम खेर सामाजि`क सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी आफ्नो फ्यान्स माझ चर्चामा रहिरह`न पछिल्लो समय रोचक पोस्ट गरि`रहन्छन्।

अनुपमको बच्चाहरुसँग खास लगाव छ र उनी सामा`जिक सञ्जालमा बच्चाहरु`सँग सम्बन्धित पोस्ट गरिर`हन्छन्। हालै उनले सडकमा गीत गाइर`हेका तीन बच्चाको अत्यन्तै क्युट भि`डियो शेयर गरेका छन्।

ती बच्चाको समू`हलाई अनुपमले ‘बेस्ट म्युजिक ब्याण्ड’ बता`एका छन् र आफ्नो तर्फबाट अवार्ड पनि दिएका छन् । यो भि`डियो शेयर गरी अनुप`म खेरले लेखेका छन्-सबैभन्दा बेस्ट म्युजि`कल ब्याण्ड !! म यिनलाई वर्ल्ड टूरमा लैजा`न चाहन्छु। मेरो विचा`रमा यी बच्चाहरुले अस्पष्ट उच्चारणमा आशा र सधैँ एक राम्रो समय`को सम्भावनाबारे गाइर`हेका छन्।

मला`ई लाग्छ यो गीतको शब्दले दुनियाँ अहिले जुन कठिना`ईबाट गुज्रिरहेको छ त्यस`बारे बता`ईरहेको छ । तर शायद हामी सबै ठिक हुनेछौँ।सबैभन्दा उत्कृष्ट गीतको मज्जा लिनुहोस् ।

म यिन`लाई ग्रामी अवार्डको लागि नोमिनेट गर्न चाहन्छु र यिनलाई विजेता घोषित गर्छु । तपाई पनि सह`मत हुनुहुन्छ नि ?’ – ताजाखबर भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here