Home News सबैले बौलायो भनेका नेत्रले राता रात बनाए ७० लाखको घर, टिकटक चलाएर...

सबैले बौलायो भनेका नेत्रले राता रात बनाए ७० लाखको घर, टिकटक चलाएर झुपडीबाट महल सम्म पुगे नेत्र भुसाल (भिडियो हेर्नुहोस)

203
0

सबैले बौलायो भनेका नेत्रले राता रात बनाए ७० लाखको घर, टिकटक चलाएर झुपडीबाट महल सम्म पुगे नेत्र भुसाल (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
बेला बेलामा सामाजिक संजाल विभिन्न कुराहरु भाइरल हुने गर्दछन । धेरैले प्रयोग गर्ने सामाजिक संजालमा कहिले रमाइला कुरा त कहिले पिडादायी कुराहरु चर्चामा आउने गर्दछन ।

यस्तै अहिले सामाजिक संजाल टिकटकमा एउटा भिडियो भाइरल बन्यो । एकै घरका १२ बहिनी छोरिहरुको उक्त भिडियो लगभग १ लाख भन्दा धेरैले हेरिसका छन भने थुप्रैले मनपराएका छर र उतिनै टिप्पणीहरु पनि गरेका छन।

नेपाली महिलाहरुको चाड तिजको अवसर पारेर माइतिमा भेला भएका उनिहरुले `हामी एकै बाउका १२ बहिनी छोरिहरु´ भन्दै क्रमश एक नम्बर देखि १२ नम्बर सम्म भन्दै देखिएको भिडियो टिकटकमा भाइरल बनेको थियो । त्यसका बारेमा थुप्रैले टिप्पणी गरेका थिए । कतिपयले एउटै परिवारको नभएको पनि टिप्पणी गरेका थिए । तर उनिहरु एकै घरका दिदिबहिनी हुन ।

प्युठानको नौ बहिनी गाउपालिका ७, बास्कोट घर भएका ती परिवारमा १२ बहिनी छोरिहरु मात्र रहेका छन । उनिहरुको दाजुभाइ भने छैनन । ८ जनाको बिबाह भै सकेका उनिहरु सबै प्युठान मै व्यापार गर्दै आएका छन । आफ्नो बुवा पनि ब्यापार नै गरेकाले आफुहरु पनि सबै त्यतै लागेको उनिहरु बतांउछन । ८ जना मध्ये कोहि मागी बिबाह गरेका त कोहि आफैले भागेर बिबाह गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here