Home Entertainment डिभोर्सका कारण चर्चामा रहेकी स्मारिकाको बोल्ड लुक्स (फोटो फिचर)

डिभोर्सका कारण चर्चामा रहेकी स्मारिकाको बोल्ड लुक्स (फोटो फिचर)

257
0

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएपछि यो बिषयले राम्रै चर्चा पायो ।

झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो तर पछिल्लो समय भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे। उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताए।

टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका जोडी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्। डिभोर्सको भित्री कारण भने दुबैले खुलाइएका छैनन् । कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन।

स्मारिकाको सामाजिक संजालमा निकै सक्रिय छन् । उनले समय समय निकै सुन्दर तस्बिर र भिडियो साझा गरिरहन्छिन् । जहाँ फ्यानहरूको प्रतिक्रियाको बर्षा हुन्छ । अधिकांशले उनको सुन्दरता र अभिनयको तारिफ गरिरहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here