Home News बोल्दा बोल्दै डा*को छोडेर रो’ए प्रच*ण्ड: आ*त्मह*त्या गर्ने सम्मको सोच – चारै...

बोल्दा बोल्दै डा*को छोडेर रो’ए प्रच*ण्ड: आ*त्मह*त्या गर्ने सम्मको सोच – चारै तिर दु”श्मनले घेरा हाल्यो (भिडियो हेर्नुहोस)

306
0

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र*चण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आ*त्मह*त्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् ।

यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ ।

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि ल*ड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।

भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आ*त्मह*त्या गरेको प्रसंग उनले सुनाए । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्र*चण्डले अघि भने, ‘आ*त्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सु*साइड गर्नुपर्ने या त ल*ड्नुपर्ने ठाउँमा पुगेको देखें ।’

यसो भन्दैगर्दा उनको गला अ*वरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जे*ल जानुपर्छ भने जाने, मा*रिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन । onlinekhabar बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here