Home Entertainment बिश्वकै सबै भन्दा सानि इनिस्पेक्टर नेपालमै ,देशको सुरक्षा गर्छु  ( भिडियो सहित...

बिश्वकै सबै भन्दा सानि इनिस्पेक्टर नेपालमै ,देशको सुरक्षा गर्छु  ( भिडियो सहित )

626
0

काठमाडौं:मुना मगर जो उमेरले अहिले पच्चिस बर्षको लागिन् । उनी सामान्य मान्छे भन्दा निकै नै सानि छिन्। सानि भएर पनि उनको बोल्ने शैली व्यवहार र निडर स्वभाव भने अरुको भन्दा पनि निखारिएको छ । उनी आफ्नो कला क्षेत्रमा यसरी निखारिदै गइरहेकि छिन् कि उनले अब फेरि पछाडी फर्केर हेर्नुपर्दैन् ।

उनी आफ्नो अभिनय र उनको रुप र स्वरुपले गर्दा सा माजीक सं”जाल भरिनै भाइरल छिन् । उनी अहिले नेपाली सट मुभिको अभीनयमा खटीरहेकी छिन् । कथाले मागे पछि भनेझै उनि सो सट मुभिमा इन्स्पेक्टरको अभिनय गर्दैछिन् र अलीकती निडर पन ल्याउनुपर्नेमा कसरत गर्दै गर्दा हामीले उनलाई भेटेका हौ ।

आफ्नोे होचो कदलाई लिएर त्यसैलाई सोचेर बसेको भए सायद उनी यो स्थानसम्मनै आउन सक्दैनन थिइन् ।तर आफ्नो दु:ख मर्म र क’ष्ट लाई मध्यनजर गर्दै यथार्थ लाई स्वीकारेर उनले यतिको बिशिस्टता हासील गरेकै हुन्। आजको यश शृङ्खलामा बिश्वकै सबैभन्दा सानि इन्स्पेक्टर सग लिइएको अन्तर्बार्ता पेश गर्दछौ ।

पूरा भिडियो हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here