Home News मृगौल फेर्ने अन्तिम तयारीमा पल्पसा डंगोल चम्सुरी कसले दिए त मृगौल हेर्नुश

मृगौल फेर्ने अन्तिम तयारीमा पल्पसा डंगोल चम्सुरी कसले दिए त मृगौल हेर्नुश

237
0

मृगौल फेर्ने अन्तिम तयारीमा पल्पसा डंगोल चम्सुरी कसले दिए त मृगौल हेर्नुश

कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियल बाट आफु लाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्य एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सायदै नबाच्ने र आफुलाई ब’चाइ’दिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि थिइन्।

लगभक पाच बर्ष बाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवन बाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।उनका दुबै मृगौला फे ल भए सगै उनलाई अरु कसैको मृगौला चाहिएको थियो र आफन्त बाट नै अन्ततः मिल्यो पनि ।

आफुलाई पैसा नभई मृगौला चा हिएको र फेरि मेरि बास्सैमा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो एकि थिइन ।उनलाई अस्पतालमा भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पालैसग पुगिका थिए ।सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कलाकारिता क्षेत्रको श्रि गणेश हुन्छ ।उनी टप पाच कन्डेसेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि जित्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here