Home News फा/लेको बच्चा पाल्ने साहासी महान आमा लाई सलाम सहित सबैले १ शयर...

फा/लेको बच्चा पाल्ने साहासी महान आमा लाई सलाम सहित सबैले १ शयर गरौ

205
0

पोखरामा बस्दै आएकी सानू दराई उमेरले ३८ वर्ष लागिन् ।सानूले अहिले संसारमा निकै कमा मानिसले गर्ने काम गरिरहेकी छिन् ।आमाहरूको मन त्यति क ठोर नहुनु पर्ने तर आफैले जन्मदिनको बच्चा लाई फा ल्ने हिम्मत सायदै कसैले गर्छन् ।

तेसैगरी यसरी बे सहारा भएका बच्चा लाई आफ्नै सन्तान जसरी हुर्काउने साहस पनि सायदै कसैले गर्लान् ।तर सानुले यस्ता बे सहरा नानीहरुको ख्याल राख्दै आएकी छिन् ।एकजना बालक लाई उनकी आमाले फा ल्ने भने पछि सानुले उसलाई आफ्नो सरण दिएकी हुन् ।

सानुले अर्की बालिका २ महिनाको हुँदा छोडेर हिडे पछी उसलाई आफुले पाल्न थालेकी हुन् ।सानू आफैको पनि विवाह भएको तर अहिले लोग्नेसंग डिभोर्स गरेर बसेकी छिन् ।लोग्नेले भारत लगेर अलपत्र पारी छोडेको र अहिले बल्लतल्ल नेपाल आउन सफल भएको उनले बताइन् ।

यसरी आफुले आफ्नै नानी जसरी हुर्काइ रहेको बच्चाहरुको आफ्नो सन्तान भन्दा धेरै माया लाग्ने उनले बताइन् ।तर आफ्नो आयस्रोतको बाटो कम हुँदा अहिले नानीहरु हुर्काउन गाह्रो परेको उनको भनाइ छ ।

पूरा भिडियो हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here