Home News बिरामी अनिता खड्का ३ बर्षपछि घर जादा एयरपोर्टमा चल्यो रुवाबासी,निको भएकै हो...

बिरामी अनिता खड्का ३ बर्षपछि घर जादा एयरपोर्टमा चल्यो रुवाबासी,निको भएकै हो ?पढ्नुहोस

140
0

लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का र बिनोद खड्का झन्डै ३ बर्ष पछि आफ्नै घर फर्किएका छन।

एयरपोर्टमा भेटिएका अनिता बिनोदले अब आफ्नो सपना पुरा हुने र छिट्टै अनितालाई जस्ताको तस्तै बनाएर ल्याउने भन्दै उनको परिवारले अनितालाई घर लाने निर्णय गरेको बताए।

दशैंको मुखैमा स-परिवारनै घर हिडेका हुन्।अझै उपचार न सकिए संगै अनितालाई गाउँ लेर किन जाने भन्ने प्रश्नमा बिनोदकि दिदि भन्छिन ‘अस्पतालले केहि समय उनि जन्मिएको या कर्म घर लिएर जानुस कतै उनि निको हुन सक्छिन’।

बिरामी अनिता खड्कालाई अब माइती घर पनि जाने भएकि हुन्।लामो समयदेखि अस्पतालमा उपचार गरिरहेकी अनिताको अबस्था कस्तो छ भनेर धेरै दर्शकले बुझ्न खोजेका हुन्छन तर उनलाई कस्तो छ भन्ने जानकारी पक्कै दर्शकलाई दिईएकै छन अनिताको परिवारले। अनिताको अवस्था केहि हद सम्म बदलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here