Home Entertainment टिक-टकमा सबैलाई हसाउने भाइरल जोडी मिडि यामा, स्वास्नी पि, डित भन्दै हसा,...

टिक-टकमा सबैलाई हसाउने भाइरल जोडी मिडि यामा, स्वास्नी पि, डित भन्दै हसा, उनु हँसाए (हेर्नुस भिडियो सहित)

405
0

टिकटकले अहिले दिन प्रतिदिन भाईरलहरु जन्माईरहेको छ कोही भाईरल कलाले भएका छन भने कोही अंग प्रदर्शन गरेर कला भन्दा बढी शरीर देखाएर तर कोही सुस्त गतिमा गईरहेका छन आफनो सिर्जनाहरु प्रस्तुत गरेर ।

बिस्तारै भएनी सबैको मनमा एकछत्र तरिकाले राज गरिरहेका छन आज हामीले तपाईमाझ प्रस्तुत गर्न लागिरहेको जोडीको काम र भिडियो बनाउने शैली पनि एकदमै फरक रहेको छ ।

अरुभन्दा बेग्लै पहिचानले चिनिएका यि हुन सन्तोष पौडेल र उनकी श्रीमती अमृता पौडेल जो घरमै बसेर कडा मेहनत गरी नया नया सिर्जनाहरुले सबैलाई हसाउछन ।

बाहिरको भुुमिकामा स्वास्नी पिडतको अभिनयमा धेरै देखिएका सन्तोष रियलमा चाहि त्यस्तो नभएको कुरा प्रष्ट पार्छन र धेरै कुराहरु उनका भिडियोहरु काल्पनिक भएपनि दर्शकहरुले कहिलेकाही रियल सम्झेर तथानाम गाली गरेको पनि सम्झन्छन यो जोडी ।

अहिले टिकटकमा छाडा प्रबृति भित्रिएको कुराको बिरोध गर्ने सन्तोषले भिडियो बनाउदा ३—४ दिनको कडा मेहनत लाग्ने कुराहरुको पनि जानकारी दिए । काठमाडौनै स्थायी घर भएका सन्तोषको

घरमा पुुग्दा हेर्नुहोस आज तलको भिडियो —

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here