Home News हिमानी शाहको यस्तो बोल्ड अभिव्यक्तीपछि नेपाली राजनीतिमा हं’गामा, नार्गाजुन दरबारमा समेत खैलाबैला...

हिमानी शाहको यस्तो बोल्ड अभिव्यक्तीपछि नेपाली राजनीतिमा हं’गामा, नार्गाजुन दरबारमा समेत खैलाबैला (भिडियो हेर्नुहोस)

236
0

हिमानी शाहको यस्तो बोल्ड अभिव्यक्तीपछि नेपाली राजनीतिमा हं’गामा, नार्गाजुन दरबारमा समेत खैलाबैला (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
नेपाली कांग्रेसका नेता गगन थापाले नेतृत्वले मन टुटेका र नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन्। काठमाडौं नगरपालिकाको अधिवेशनमा बोल्दै थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए।

कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए। ‘आज जसरी चलेको छ यसले यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,’ उनले भने। नेता थापाले कांग्रेसभित्र शुद्धिकरण आवश्यक भएको पनि बताए। तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो।

‘कांग्रेसभित्र ठूलो सुदृढिकरण र सुधारको खाचो छ,’ उनले भने,‘हामीलाई चाहे खुल्ला मञ्च,सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here