Home News बन्द कोठामा भेटियो महिलाको सडेको ला’स घटनाको बास्तबिकता यस्तो(हेर्नुस् भिडियो )

बन्द कोठामा भेटियो महिलाको सडेको ला’स घटनाको बास्तबिकता यस्तो(हेर्नुस् भिडियो )

204
0

पोखरा महा नगरपालिका वडा नं ३ अधिकारी टोलमा बाजुराबाट गणेश विष्टले भगाएर निरुदा साह सङग विवाह गरि ल्याएको थिए।तर केही दिन देखि कोठामा चुकुल लगाएर गायब भए सङगै कोठामा निरुदा मृ’त्त आवस्थामा फेला परेको छ।

गणेश विष्टले घरबेटीसङग आफ्नो नाम , थर , ठेगाना बदलेर बस्दै आएका थिए ।केहि समय अगाडि प्रेम विवाह गरेर कोठा भाडामा बसेका थिए। कोठा बहिर चाबी लागेको र केही समय देखि स्थानीय वासिन्दाहरुलाई दु’र्गन्ध फैलिएपछी खोलेर हेर्दा स’डेको अवस्थामा निरुदाको ला’स फेला परेको छ।

कोठाबाट केही दिन देखि निकै नै दु’र्गन्ध फैलिरहेको थियो। घरबेटि दिदिले झ्यालबाट हेर्दा वरिपरि झिंगै-झिंगा भन्किएको देखेर वडा सदस्य लाई खबर गरेर प्रहरिले ढोका खोलेर हेर्दा यो घटना भएको थाहा भएको हो।त्यसपछी यो घ`टनाले थप कदमहरु लिदै गएको हो।

गणेश विष्टले पनि आफू सेती नदिमा हाम फाल्छु मेरो ला’श भेटे सङगै जलाई दिनु भनी कागजमा लेखेको आफन्तले बताए।कोठामा झु’न्डिएको अवस्थामा निरुदालाई पाइएको थियो।यसरी आफ्नो श्रीमतिलाई यस्तो अवस्थामा छोड्नुको कारण खुल्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here