Home News शाहरूख खानका छोरा आर्यन ला*गुप*दार्थ प्रकरणमा प*क्राउ

शाहरूख खानका छोरा आर्यन ला*गुप*दार्थ प्रकरणमा प*क्राउ

129
0

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रु*ज ड्र*ग्स छापा’मा मुछिएका छन्।

इन्डिया टुडे अनुसार भारतको नार्को*टिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा पानी जहाजमा आक*स्मिक छा*पा मार्ने क्रममा शाहरूख खान पुत्र आर्यन पनि प*क्राउ परेका हुन्।

भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा ला*गुपदा*र्थ प्रयोगको सूचना पाएपछि एनसिबीका क्षत्रीय प्रमुख वानखेडेसहितका पदाधिकारीले जहाजमा छा*पा मारेका थिए। का*रवाहीमा केहीलाई प*क्राउ गरिएको छ भने आर्यनसँग एनसिबीले सोधपुछ गरिरहेको बलिउड हंगामाले लेखेको छ।

छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका लागि मुम्बईबाट गोवा प्रस्थान गरेको थियो। जहाजमा बलिउड, फेसन र व्यापार क्षेत्रका मानिसहरू सवार रहेको जनाइएको छ। तिनैमध्ये एक आर्यन पनि थिए।

आर्यन वि*रुद्ध कुनै आ*रोपमा मु*द्दा दर्ता गरिएको छैन। तर उनको मोबाइल एनबिसी अधिकारीले जाँचबुझका लागि नियन्त्रणमा लिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here