Home News पहिरोले लिएर गयो एकै परिवारका ३ छोरी (भिडियो हेर्नुस्)

पहिरोले लिएर गयो एकै परिवारका ३ छोरी (भिडियो हेर्नुस्)

149
0

सधैझै बेलुका खाना खाएर सुत्न गएका छोरीहरु मस्त निन्द्रामा हुदा आएको भी’ष’ण पहिरोले छाडेन उनका २१ बर्षकि भावना र १५ बर्षका दुई जुम्ल्याहा छोरीहरु गङगा अनि जमुनालाई ।

मध्यरातको समय एक छोरीलाई त बचाए उनले तर निर्दयी पहिरोको अगाडी केही जो’र चलेन उनको गु’मा’ए एकै क्षणमा तिन छोरिहरु ।दुख सुख गरेर पढाईलेखाइ गराएर आज छोरीहरु यत्रा बनाए अब त छोरीहरुले सुख दिन्छन भन्ने आशामा बाचेका उनिहरुका बाबू अहिले ला’चा’र देखिन्छन ।

न घर छ न छोरीहरु, सहयोगको लागि हात फिजाए उनले । थाम्न सकेनन आँ’सु उनले क’ठै बरा । “केही समय त गा’ह्रो नै होला तर के गर्नु सम्हालिनुपर्ने नै छ” यस्तो भने उनले ।

जिबित दुई छोरिहरु सुजता परियार अनि सुश्मा परियारले निभाए छोराको कर्तव्य, उनिहरुले नै दिए आफ्ना दिदिबहिनिलाइ दा’ग’ब’त्ती । तिनतिन वटि फुलजस्ता बहिनिहरु गुमाउनुपर्यो घर गुमाउनुपर्यो भन्दै रु’इ’न दिदिचाहि । मान्छे ले के के भोग्नुपर्ने खै जिन्दगिमा क’ठै ब’रा ! सगै हुर्केका ५ दिदिबहिनी अहिले २ जनामात्र । एक जना मात्र भएदिएको भएपनी त हुन्थ्यो नि भन्छिन दिदिचाहि ।

कठै डिजाइनर बन्ने सपना रहेछ एउटा बहिनिको अनि एउटाको नर्स अनि अर्कोको टेलरमा काम गर्ने । बर्षौ देखि सजाएका यति सुन्दर सपनाहरु एकैरातको पहिरोले त’ह’स’न’ह’स पारिदिएको छ । जितेर फर्केकी बहिनिले यसो भनिन” बाबाले ढोका न’फु’टा’ए’को भए म पनि आज जिउदो हुदिनथिए होला ।” आधा शरीर नै डु’बि’स’के’को रहेछ उनको ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here