Home News कोरोनाको नाममा अस्पतालले जिउदै मान्छे मारेर आँखा चोरी ! सडकमै छोरी र...

कोरोनाको नाममा अस्पतालले जिउदै मान्छे मारेर आँखा चोरी ! सडकमै छोरी र श्रीमती रुवाबासी, तोडफोड

281
0

कोरोनाको नाममा अस्पतालले जिउदै मान्छे मारेर आँखा चोरी ! सडकमै छोरी र श्रीमती रुवाबासी, तोडफोड

नेपाल तरकारीमा आत्मनिर्भर छैन । चीनबाट आउने बाटो बन्द हुँदा गत बर्ष लसुन ८ सय रुपैयाँ किलोसम्म पुगेको थियो । अहिले भारतले प्याज आयात रोकेपछि अन्य तरकारीको भाउ समेत आकाशिएको छ । झन दशैं तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ छोइनसक्नु भएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ ।

गोरखापत्रमा छापिएको समाचार अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भारतले प्याज निर्यातमा रोकेको भोलिपल्टै प्याज आकाशिएसँगै सबै तरकारी महँगिएका छन् । यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन् ।

उपभोक्ता अधिकारकर्मी भने सरकारका नियमनकारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्यापारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेका बताउँछन् । उपभोक्ता अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले तरकारी मात्र नभई खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडा लगायतको भाउमा मनपरी रहेको बताए ।

नियमनकारी निकायहरू मिडियामा समाचार आएपछि मात्र बजारको अवलोकनमा जाने र सानातिनालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटी रहेको आरोप लगाए । तस्वीर रासस ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here