Home News छोरालाई त ड्पाएर छु रा घोपी मा रे,आमाको यस्तो बिचल्ली (भिडियो हेर्नुस्)

छोरालाई त ड्पाएर छु रा घोपी मा रे,आमाको यस्तो बिचल्ली (भिडियो हेर्नुस्)

101
0

२१ वर्षको कलिलो उमेरमा आफ्नै आँखा अगाडि आफ्नो साहारालाइ मुटुमा छु रा रोपि मा र्दा ती बुढी आमालाइ कस्तो भयो होला ।

तेस्ता पापीलाई यी वृद्ध बा आमाको आँसु लाग्नेछ ।कति दुख गरेर अर्काको काम गरि हुर्काएको छोरा आज अरुलेनै यसरी मा रि दिए पछि परिवारको बिच ल्ली भएको छ ।

आमा भन्छिन आफ्नो १४ बर्से नाबालक भाइलाइ पुलिसले कु ट् पि ट गरि लान खोजेको देखेर उसले कारण के हो म बुझेर आउछु भनी उनको छिमेकी पन्डितको घर गएका थिए त्यहा उसलाइ बाटो छेकी छेकी एक६० बर्से वृद्ध बाहुनले उसलाइ मु टुमा छु रा रोपेर मा रेको कुरा खुलाउछिन ।

उनी भन्छिन आफ्नो छोरोलाइ तेसो गर्दा पुलिस नि त्यही रहेको र यो सब मिलेमत्तोमा भएको छ ।छोरालाइ मारेर मात्र नभएर उनिहरु बस्ने घर समित जलाएको अबस्थामा छ ।यी परिवारलाइ कति सम्म चो ट पर्यो होला बिचरा आफ्नो कमाएर परिवार पाल्ने छोरोलाइ मा रिदिए त्यतिले नपुगेर घर समेत जलाइदिए ।

हाम्रो पुलिस प्रसासन यति धेरै कमजोर भएको छ कि साना गरिबलाइ मात्र कानुन लगाउछन र उनी हरुलाइ मात्र सजाय हुन्छ ।कठै बिचरा यी आमा बा यस्तो हुदा पनि त्यहाको वडा अध्यक्ष अहिले सम्म हेर्न समित नआएको कुरा बताउछिन ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here