Home News श्रीमान विदेशबाट आएको केहिदिन पछी श्रीमती मृ त फेला परिन् ,कसले मा...

श्रीमान विदेशबाट आएको केहिदिन पछी श्रीमती मृ त फेला परिन् ,कसले मा र्यो उनलाई (भिडियो हेर्नुस्)

310
0

सुन्दापनी अचम्म लाग्ने खबर ।हाम्रो देशमा नारीहरु कहिलेसम्म पि डित भएर बस्ने ।

कहिले दाइजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या तना र ज्या न गुमाउनु परिरहेको छ ।नारीलाई संमान गर्न नसक्ने समाजप्रती हामी निकै दुखी छौं ।

त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती मृ त अवस्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा रिएको हो र ह त्यारालाई कडा स जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।

मृ तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा लु,खा ते जस्तो शब्दले गा ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा रेको उनको ठम्याइ छ ।

यसै क्रममा एकदिन मेनुका निकै बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।मेनुकाकी आमाले छोरी संग बोल्छु भन्दा पनि नदिको र योजना गरेर मा रेको उनले बताइन् ।यसरी एउटि नारीले ज्या न गुमाउनुले निकै दुखत घ टना निम्त्याएको छ ।

भिडियो हेर्नुस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here