Home Politics भर्खरै हेर्नुहोस्, अखिल क्रान्तिकारीको सम्मेलनमा कु’र्सी हा’नाहा’न, नेताहरुको टाउको फु’ट्यो (भिडियो हेर्नुहोस)

भर्खरै हेर्नुहोस्, अखिल क्रान्तिकारीको सम्मेलनमा कु’र्सी हा’नाहा’न, नेताहरुको टाउको फु’ट्यो (भिडियो हेर्नुहोस)

109
0

भर्खरै हेर्नुहोस्, अखिल क्रान्तिकारीको सम्मेलनमा कु’र्सी हा’नाहा’न, नेताहरुको टाउको फु’ट्यो (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
खुलेआम राजनीतिक खेल खेल्ने मैदान बनाइँदै गइएको छ। स्थानीय सरकारमा रहनेहरूको रंगमञ्च बनिरहेको प्रष्ट छ। शिक्षकहरू खुलेआम पार्टीका उम्मेदवार भएर भोट मागिरहेका छन्।

संगठन विस्तारमा समर्पित छन्। नियमन गर्ने निकायले नै शिक्षकलाई जानाजान दुरुपयोग गरिरहेको छ। सरकारको तलब खाएर दलीय स्वार्थको होडमा होमिनेहरूले शिक्षा र शैक्षिक निकायलाई गजबसँग कठपुतली बनाएर नचाइरहेका छन्। यसर्थ शिक्षालाई फोहोरी राजनीतिले झ्यालखानामा बन्दी बनाएको छ।

भलै सामुदायिक विद्यालयमा सुन्दर भवन, फर्निचर होऊन् तर पढाउने शैली र फितलो प्रशासनिक व्यवहारका कारण छाप्रैमा पढाए पनि अभिभावकले छोराछोरीलाई निजीतिर पठाउँछ। वस्तुत: नेपालमा निकै सम्पन्नका छोराछोरीलाई निजीतिरै हालिने पद्धति बढ्दो छ।

सेना–प्रहरीका बालबालिकाका लागि छुट्टै विद्यालय छ। सामुदायिक विद्यालयले अति विपन्नका छोराछोरीलाई पढाएजस्तो गर्ने पद्धति हाबी भयो ! अभिभावकले सन्तानको पढाइमा चासो दिने स्तर विकास गरेका हुँदैनन्। अझ अहिले कर्मचारीका सन्ततिलाई पनि छुट्टै विद्यालय खोल्ने कुरा पनि नआएका होइनन्।

अझ निजी स्रोत, करार, राहत अनि स्थायी शिक्षकको फरक पद्धतिले सामुदायिक शिक्षालाई पार्टीका मान्छे भर्ना गर्ने भर्ती केन्द्र बनाइएको छ। शिक्षक सरुवा बढुवामा राजनीतिको दुर्गन्ध व्याप्त छ। शिक्षामा विभेदै विभेदको फरक पद्धतिको निरन्तरताले नि:शुल्क शिक्षा, मातृभाषामा शिक्षा, शिक्षामा समानता र गुणस्तरका कुरा विरोधाभासपूर्ण बन्दै गएको छ। नीति, योजना र कार्यान्वयनलाई माथिल्लो निकायबाटै अन्योलपूर्ण बनाइँदै लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here