Home News सुन तस्क’रीका नाइके गोरे सहित ६ जनालाई जन्मकै’द फै’सला (सहि कि गलत...

सुन तस्क’रीका नाइके गोरे सहित ६ जनालाई जन्मकै’द फै’सला (सहि कि गलत ?)

91
0

सुन तस्क’रीका नाइके गोरे सहित ६ जनालाई जन्मकै’द फै’सला (सहि कि गलत ?)

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य ह*त्या प्रकरणमा जिल्ला अदा*लत मोरङले ६ जनालाई जन्मकै*दको फै*सला सुनाएको छ।

जिल्ला न्याया*धीश भरत लम्सालको एकल इ*जलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको स*जाय सुनाएको हो।

यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ। सुन तस्करी र सनम शाक्य ह*त्याका मुख्य आरोपी गोरेलाई अप*हरण तथा शरीर ब*न्धकमा पनि सजाय गरिएको छ। फरार २२ अभि*युक्तको मु*द्दा मु*ल्तबीमा राखिएको छ। अन्य आरो*पीलाई भने अदा*लतले सफाइ दिएको छ।

राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ। सुन तस्करी र सनम शाक्य ह*त्याका मुख्य आरोपी गोरेलाई अप*हरण तथा शरीर ब*न्धकमा पनि सजाय गरिएको छ। फरार २२ अभि*युक्तको मु*द्दा मु*ल्तबीमा राखिएको छ। अन्य आरो*पीलाई भने अदा*लतले सफाइ दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here