Home News Exclusive: प्रहरी चौकीमा चो’रहरुको भेला | कोड भाषा सुनेर SSP नै मुर्छा...

Exclusive: प्रहरी चौकीमा चो’रहरुको भेला | कोड भाषा सुनेर SSP नै मुर्छा परे, २०७ जनाको हातमा हत्क*डी (भिडियो हेर्नुहोस

247
0

Exclusive: प्रहरी चौकीमा चो’रहरुको भेला | कोड भाषा सुनेर SSP नै मुर्छा परे, २०७ जनाको हातमा हत्क*डी (भिडियो हेर्नुहोस)

भिडियो हेर्नुहोस्

याे समचार पनि पढ्नुहोस्
भारतको लुधियानाबाट गौरीफन्टा नाकासम्मको टिकट एक हजार दुई सय ८० रुपैयाँ छ।

धनगढीदेखि ६ सय ४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बस मार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफन्टा नाका आइपुगिन्छ। तर दशैँ मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले तीन हजार तीन सय रुपैयाँ तिरे।

नेपाली ट्राभल एजेन्सीका सञ्चालकलाई निर्धारित भन्दा झण्डै तेब्बर भाडा बुझाएका आउजी १३ घण्टामा पुगिने गौरीफन्टा नाका तीन दिनको यात्रापछि बल्ल मंगलबार बिहान पुगे ।

धनगढीदेखि एक सय ९३ किलोमिटरको दूरीमा रहेको डोटीको दिपयालसम्म पुगाइदिने ट्राभल एजेन्सीका सञ्चालकको शर्तमा बढि भाडा तिरेका आउजी नाकामै अलपत्र छाडिदिएपछि तनावमा थिए ।

नाकामा अलमल परेका उनी दशैँसम्म पनि घर पुगिन्छ की पुगिदैन् ? भन्ने चिन्ता लागेको सुनाउँदै थिए । ‘महङ्गो भाडा तिरेर पनि बाटोमा धेरै दुःख पाइयो । तीन दिनपछि बल्ल यहाँसम्म आइपुगेको छु,’ आउजीले भने, ‘अब दिपायल कहिले पुगिन्छ थाहा छैन । यही ताल हो भने घर पुग्न महिना दिन लाग्छ होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here